Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


कोशी सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । आज हुने भनिएको कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तीन न्यायाधीशमध्ये सुनिलकुमार पोखरेलले यो भन्दा अगाडि कोशीकै विवादमा फैसला गरिसकेकाले उहाँले हेर्न अस्वीकार गरेकाले कोशी प्रदेश सरकारविरुद्धको रिट आइतबार हेर्न नमिल्नेमा परेको जनाइएको छ । इजलासमा मुख्यमन्त्री हिक्मत कुमार कार्की पक्षका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पोखरेलले मुद्दा हेर्न मिल्ने कि…