Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


एमाले कोशी प्रदेश अधिवेशन : आज १ बजेदेखि मतगणना

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सोमबार दिउँसो गरिने भएको छ । आइतबार राति साढे १० बजेदेखि सुरु भएर सोमबार बिहान साढे ५ बजे मतदान सकिएको मतदानको मत गणना सोमबार दिउँसो १ बजेदेखि गर्ने निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा कूल ९ सय ९७ मतदातामध्ये ९ सय…