Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


कोशीमा आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशको कार्यसम्पादन समितिको आकस्मिक बैठक बस्ने भएको छ । कोशी प्रदेशमा पार्टी निर्णयविरुद्ध उभिएका ८ जना सांसद र भावी रणनीति तय गर्न कोशी प्रदेशका सभापति उद्धव थापाले आकस्मीक बैंठक बोलाउनु भएको हो । उहाँले दलको ह्वीप नलागे पनि पार्टीको अनुशासन लाग्ने भन्दै गलत गतिबिधि बारे बैठकमा छलफल हुने बताउनुभयो ।…