Logo ६ कार्तिक २०८२, बिहिबार | Thu Oct 23 2025


पूर्व पत्रकार बने नेकपा एकीकृत समाजवादी हरिवनको अध्यक्ष

सर्लाही । सर्लाही नेकपा एकीकृत समाजवादी पार्टीले हरिवनमा नेतृत्व चयन गरेको छ । हरिवन नगरपालिका–९, दनुवारी स्थित प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेतीको निवासमा भएको भेलाले चूडामणि वाग्लेको अध्यक्षतामा चार सदस्यीय पदाधिकारी चयन गरेको हो । वाग्ले पत्रकार महासंघ सर्लाहीको संस्थापक अध्यक्ष हुनुहुन्छ भने सर्लाहीकै पहिलो सामुदायिक रेडियो सर्लाही खोलेर यसको समेत संथापक अध्यक्ष बन्नुभएकाे थियाे ।…