Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


प्रहरीद्वारा हत्याका विभिन्न घटनामा संलग्न पाँचजना आरोपीलाई पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले हत्याका विभिन्न घटनामा संलग्न पाँचजना आरोपीलाई पक्राउ गरेका छन । महिलाको हत्या, आफ्नै आमाको हत्या र आफ्नै साथीको हत्या गरी फरार भएका आरोपीहरु पांचौ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरि शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेका हुन् । वैदेशिक रोजगारमा रहेका धनुषाको शहीदनगर नगरपालिका ३ अरुण कुमार दासको…