Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


व्यवसायिक सटर तीन वर्षदेखि निःशुल्क रुपमा प्रयोग हुँदै

बारा । बाराको जितपुरसिमरा उपमहानगरको मुख्य बजारमा रहेका व्यवसायिक सटर तीन वर्षदेखि निःशुल्क रुपमा प्रयोग हुँदै आएको छ । झण्डै एकसय भन्दा बढी उपमहानगरको मुख्य बजारका सटर निःशुल्क रुपमा प्रयोग हुँदै आएका हुन् । स्थानीय जनप्रतनिधि, नेता, कार्यकर्ताले आफनो स्वार्थमा सटर भाडामाथि राजनीति गरेपछि उपमहानगरको मुख्य बजार जितपुर, सिमराका ३ सय बढी व्यावसायीक सटरहरु तीन…