Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


कोतघर हस्तान्तरण

डडेल्धुरा, कात्तिक १३ । ऐतिहासिक पर्यटकीय क्षेत्र अमरगढी किल्लामा नेपाली सेनाले कोतघर निर्माण गरी अमरगढी नगरपालिकालाई हस्तान्तरण गरेको छ । पुरातात्विक अमरगढी ढुंगे विशाल किल्लाभित्र गत आर्थिक वर्षमा निर्माण कार्य सुरु भइ तयार भएको कोतघर सम्बन्धित स्थानीय तह अमरगढी नगरपालिकाका प्रमुखलाई औपचारिक कार्यक्रमका साथ हस्तान्तरण गरिएको हो । हाल केही पुस्तकहरुका साथ सुरु भएको पुस्तकालय…