Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


१ सय ५१ कृष्णसारको मृत्यु

बर्दिया । जिल्लामा चितुवा आक्रमणबाट ५ वर्षको अवधिमा एक सय ५१ कृष्णसारको मृत्यु भएको छ । गुलरिया नगरपालिकाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा २०७४ सालदेखि चालु आर्थिक वर्षको पुसको पहिलो हप्तासम्ममा चितुवाको आक्रमणबाट एक सय ५१ वटा कृष्णसारको मृत्यु भएको छ । ५ वर्षको अवधिमा दुई सय ७६ कृष्णसारको मृत्यु भएकोमा चितुवा आक्रमणमा ५५ प्रतिशतको मृत्यु…