Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


सुदूरपश्चिमको नीति तथा कार्यक्रम : कृषि क्षेत्रलाई प्राथमिकता (पूर्णपाठ)

बिराज रोस्याराकैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम बिहिबार प्रदेश सभामा प्रस्तुत भएको छ । सुदूरपश्चिम प्रदेश प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहिबार प्रदेश सभाको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा चालू आर्थिक…