२० जेष्ठ २०८०, शनिबार | Sat Jun 3 2023


निर्वाचन गराउन वा प्रचण्ड र माधवलाई तह लगाउन प्रतिनिधिसभा विघटन भएकै हैन– नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले बैशाखमा निर्वाचन गराउन वा माधव नेपाल र प्रचण्डलाई तह लगाउन प्रतिनिधिसभा विघटन नगरेको बताउनुभएको छ । नेपाली कांग्रेस कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले केपी ओलीको नियत सफा नभएकाले उनले वैशाखमा निर्वाचन नगराउने बताउनुभयो । ‘बैशाखमा निर्वाचन गराउनका लागि…