Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


बैतडीमा ८१४ म्यादी प्रहरी भर्ना गरिने

बैतडी । स्थानीय तह निर्वाचन २०७९ का लागि बैतडीमा म्यादी प्रहरी भर्ना प्रक्रिया आजदेखि सुरू भएको छ । भर्ना प्रक्रिया अगाडि बढाउन आजदेखि चैत ११ गतेसम्म दरखास्त लिइने जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । बैतडीका लागि मात्र ८१४ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले…