Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


सुदूरपश्चिम प्रदेशको १० औं अधिवेशन आजबाट सुरु

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको १० औं अधिवेशन सोमबार (आज)देखि सुरु भएको छ । अधिवेशनको पहिलो बैठकमा बोल्दै प्रदेश सभा सांसदहरुले प्रदेशसभाको यो बैठक अन्तिम भएकाले विगतका कमीकमजोरीलाई मुल्याङकन गदै आगामी वर्षको नीति तथा कार्यक्रम आउनु पर्ने बताएका छन् । पहिलो बैठकमा दलगत रुपमा शुभकामना आदान प्रदानका लागि विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य पठान सिंह बोहराले…