काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले परिमार्जन सहित चालु आर्थिक वर्षका लागि आज बजेट ल्याउन लागेको छ । उक्त कुरा मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको थियो । बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट ल्याउन लागेको उहाँको भनाइ थियो । यसअघि एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको…