Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


बैतडी बस दुर्घटना: मृतक १३ जनाको परिवारलाई जनही १ लाख दिने सरकारको निर्णय

काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा बिहीबार राित भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई रकम प्रदान गर्ने निर्णय गरेको हो। साथै, दुर्घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा भर्ना भएको अवधिभरको औषधि तथा उपचार खर्च…