Logo ५ कार्तिक २०८३, बिहिबार | Fri Oct 23 2026


अदालतको फैसलाविरुद्ध थरुहट मोर्चाले आन्दोलन गर्ने

काठमाडौं । उच्च अदालत दिपायलले गरेको फैसलाविरुद्ध थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको घोषणा गरेको छ । उच्च अदालत दिपायलले कैलालीको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला गरेपछि मोर्चाले आन्दोलनको घोषणा गरेको हो । शुक्रबार धनगढीमा मोर्चाका संयोजक माधव थारुले अधिकारको आन्दोलनलाई राज्यले राजनीतिक पूर्वाग्रह राखी अपराधी बनाएको दाबी गर्नुभयो । सरकारले टीकापुर मुद्दालाई राजनीतिक…