Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्री अस्पताल भर्ना

कैलाली, कात्तिक २० । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह बिहीबार अस्पताल भर्ना हुनुभएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि हुनुभएका मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँ अस्पताल भर्ना हुनुभएको मन्त्री शाहका स्वकीयसचिव जंगबहादुर विकले जानकारी दिनुभयो…