काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णालीमा मतदान सम्पन्न भएको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान भर्खरै सकिएको हो । सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले शतप्रतिशत मतदान सकिएको जानकारी दिनुभएको हो । यहाँ ७९ वटा पालिकाका १५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जना नै मतदानमा सहभागी भएको कार्यालयले जनाएको छ । कर्णालीबाट…