Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


प्रदेश-१ मा कोरोनाका कारण एकैदिन नौजनाको मृत्यु

मोरङ, असोज ३० । पछिल्लो २४ घन्टामा प्रदेश नम्बर-१ मा कोरोना संक्रमणबाट थप नौजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका पाँच तथा मोरङ र तेह्रथुमका दुई/दुईजना रहेका छन् । योसँगै यो प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा प्रदेशमा गरिएको एक हजार…