Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


प्रदेश १ मा ८७ जना कोरोना संक्रमित थपिए

विराटनगर, मंसिर २४ । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८७ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ५८७ को पिसिआर परीक्षणमा २८ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । थपमा झापामा ३६, मोरङमा १५ मध्ये विराटनगरमा नौ, इलाममा १३, सुनसरीमा १२, सङ्खुवासभामा तीन, उदयपुरमा दुई,…