Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


मुगुकाे कलाईमा भूकम्पकाे धक्का

काठमाडौं । मुगुको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बुधबार बिहान १ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ म्याग्निच्युडको पहिलो भूकम्प गएको जनाएकाे हाे। त्यसैगरी बुधबार बिहान ४ बजेर २८ मिनेट जाँदा मुगुकै कलाई वरपर केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्यूडको दोस्रो भूकम्प…