Logo २४ फाल्गुन २०८२, आइतबार | Sun Mar 8 2026


लुम्बिनी प्रदेशका जसपा ४ सांसद विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं, जेठ २ । लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यले दायर गरेको रिट आइतबार सर्वोच्च अदालतले दर्ता गरेको छ । प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले आफुलाई गरिएको कारवाहीको विरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको हो । जनता समााजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, पार्टीको संसदीय दलका नेता सहसराम यादव,…