Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


बुटवल उपमहानगरको नीति तथा कार्यक्रम : ‘समानता, स्वाभिमान र अवसर, बस्नयोग्य बुटवल सहर’

बुटवल । ‘समानता, स्वाभिमान र अवसर, बस्नयोग्य बुटवल सहर’ भन्ने मूल लक्ष्यसहित रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यसहितको नीति तथा कार्यक्रम…