Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


अर्घाखाँचीमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोलाको जंगलमा लागेको आगो पदम वेल्वासेको टिनले छाएको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । मृत्यु हुनेमा ७२ वर्षीय पिताम्बर वेल्वासेको उपचारको…