Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


अर्घाखाँचीको छत्रदेवमा कृषि उपजको बजारीकरण कार्य सुरू

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पैचो पसलसँगको सहकार्यमा कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको बजारीकरण कार्य सुरु गरेको छ । बुटवलमा रहेको पैचो पसलसँगको सहकार्यमा संचालनमा आएको अभियानले कृषकका उत्पादनहरुको बजार सुनिश्चितताको समेत अवसर सिर्जना हुने भएकाे हाे । गाउँपालिका भित्रका विभिन्न ठाउँमा संकलन केन्द्र तोकिएको छ । फरक-फरक दिन ति ठाउँबाट कृषि उपजहरु संकलन र…