Logo ४ भाद्र २०८३, बिहिबार | Fri Aug 21 2026


शितगंगामा विपद् व्यवस्थापन सामग्री वितरण

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा विपद् व्यवस्थापन सामग्री, सुरक्षित गर्भपन गराउने स्वास्थ्य सामग्री र बाँदर धपाउने यन्त्र वितरण गरिएको छ । आइपास नेपालको आर्थिक सहयोगमा नगरपालिकाभित्र रहेका १४ वडामा बाढी पहिरो, आगलागी र अन्य दुर्घटनालगायतका विपद्हरुबाट स्थानीयलाई बच्न र बचाउनकालागि लाइफ ज्याकेट, हेल्मेट, स्ट्रेचर, गमबुटलगायतका सामग्रीहरू वितरण गरिएको संस्थाका संरक्षक बाबुराम पौडे्लले बताउनुभयो । करिव…