सिन्धुली, फागुन २० । प्रधानमन्त्री केपी ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्नुभएको छ । बिहीबार सिन्धुलीको कमलामाई नगरपालिकाको कुसुमटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो । राष्ट्रिय गौरवको आयोजना रूपमा निर्माण गर्न लागिएको यस परियोजना सिँचाईमा केन्द्रित भए पनि डाइभर्सन गरेर मरिनमा खसालिएको पानीबाट २९ मेगावाट बिजुली पनि उत्पादन गरिने छ । २…