काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वकिलहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने बताउनुपर्ने बताउनु भएको छ ।प्रतिनिधि सभाको आइतबारको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले वकिलहरुले मनपरी धेरै फिस लिने गरेका भन्दै यसको पनि नियमन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘अरुलाई कानून सिकाउने, न्यायको पैरवी, बहस गर्ने, अरुमाथि प्रश्न उठाउने वकिलहरुलाई कानून लाग्छ कि…