३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


सभामुख घिमिरेसँग चिनियाँ नेताहरुको भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनसहितको टोलीले भेटवार्ता गरेको छ । काठमाडौंमा आज सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक, धार्मिक आदानप्रदान लगायतका विषयमा छलफल भएको छ । भेटमा सभामुख घिमिरेले चीनले नेपाललाई उच्च महत्व दिँदै…