Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


सोलुखुम्बुकाे बोदेलमा पहिरो खसेपछि हुङ्गा खोला थुनियाे

ओखलढुंगा । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका-२ बोदेलमा शुक्रबार बिहान पहिरो जाँदा हुङ्गा खोला थुनिएर ताल बनेको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पहिरोका कारण खोला थुनिएपछि १ सय मिटर लम्बाइ र १५ देखि २० मिटर उचाइको ताल बनेको जनाएकाे हाे। बोदेलमा थुनिएको उक्त खोला सोताङ गाउँपालिका र थुलुङ दूधकोशी गाउँपालिका हुँदै ओखलढुङ्गाको दूधकोशी नदीमा मिसिने भएकाले सोही…