कैलाली । बारीभरी सयपत्री फूल ढकमक फुलेपछि धनगढीका पुष्प व्यवसायी प्रफुल्ल देखिएका छन् । किसानले तिहारलाई लक्षित गरेर रोपेका विभिन्न प्रकारका सयपत्री बारीभरी ढकमक फुलेका छन् । धनगढीमा यो वर्ष दुई दर्जन बढी किसानले पुष्प खेती गरेका छन् । बारीभरी बिक्री गर्न तयार भएर फक्रिएका फूल ढकमक्क हुँदा कसको पो मन प्रफुल्लित नहोला र ?…