Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


लप्सीफेदीमा प्रहरीलाई आक्रमण गरेको आरोपमा १४ जना पक्राउ

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीलाई आक्रमण गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । शुक्रबार राति चार जना र शनिबार बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । शनिबार बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० जना छन् । जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर…