काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमामा हुने डुबान समस्या समाधान, नेपाललाई थप हवाई रूट दिने र पञ्चेश्वर परियोजना लगायतका विषयलाई ध्यानपूर्वक सुनेको दाबी गर्नुभएको छ । भारतको पाँच दिन लामो भ्रमण सकेर बिहीबार स्वदेश फर्कनु भएकी मन्त्री देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसँग यहाँबाट जुन तयारी गरेर गएको हो सोही अनुसार आफूले…