काठमाडौं । नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसम्पादन समितिकाे बैठकमा तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयान लागि बोलाइएको विषयमा पनि छलफल भएको छ। सानेपामा बुधबार बसेको साेही समितिको बैठकमा गत भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ गर्न बनेको आयोगले बयानका लागि बोलाएको विषयमा छलफल भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभएकाे हाे। बैठकमा अधिकांश नेताहरूले लेखकलाई बयान दिन…