काठमाडौं । महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसा अन्त्यका लागि एकजुट हुन सबैलाई आह्वान गर्नुभएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री आचार्यले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि समाजका सबै पक्षले पहल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । उहाँले महिला हिंसाविरुद्धको अभियानमा पुरुषको…