Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


नेकपा एमालेको संकल्प यात्रा आज सम्पन्न

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिमको बैतडीबाट शुरु गरेको संकल्प यात्रा आज पाँचथर पुगेर समापन भएको छ । मंसिर १४ गते बैतडीस्थित झुलाघाटमा झण्डोत्तलन गरी शुरु गरिएको यात्रा मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लाहरु हुँदै पाँचथरको चिवाभञ्ज्याङ पुगेको थियो । यात्राको अन्तिम दिन आज पाँचथरको सदरमुकाम फिदिमदेखि चिवाभन्ज्याङसम्म यात्रा आयोजना गरिएको थियो । चिवाभञ्ज्याङमा एमाले अध्यक्ष केपी शर्मा…