Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


संसदीय समिति गठन नभए आगमी बैठक चल्दैन : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन नभए आगमी संसदको बैठक चल्न नदिने बताउनुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद खतिवडाले यस्तो बताउनुभएको हो । सांसद खतिवडाले गृहमन्त्री रवि लामिछानेको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिनुभएको जवाफ कांग्रेसलाई चित्त नबुझेको बताउनुभयो…