Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


औद्योगिक सम्पती ऐन समयानुकुल बनाउन आवश्यक

काठमाडाैं । औद्योगिक सम्पती ऐनलाई तत्काल परिमार्जन गरी समयानुकुल बनाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । बौद्धिक सम्पती संरक्षण समाज नेपालले आयोजना गरेको प्रश्तावित औद्योगिक सम्पती ऐनसम्बन्धी कार्यक्रममा सरोकारवालाहरूले औद्योगिक सम्पती ऐन समयसापेक्ष नभएको बताएका हुन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले औद्योगिक सम्पती ऐनलाई ‘९० वर्षको वृद्ध बालक’को संज्ञा दिँदै हालसम्म पनि पुरानै…