काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्नु हुनेछ । सभामुख घिमिरेले आइतबार बिहान ११ बजे समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाउन ुभएको हो । समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा सभामुख घिमिरेले छलफल गर्ने जनाइएको छ ।