Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


समुदायमा कांग्रेस अभियान सुरु

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले आजबाट ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो । यसका लागि पार्टीले केन्द्रीय प्रतिनिधि चयन गरेर खटाइसकेको छ । पार्टीले सबै जिल्लामा केन्द्रीय समिति सदस्यहरूलाई प्रतिनिधि बनाएर जिम्मेवारी दिएको हो । पहिलो चरणको अभियान माघ २६ गतेसम्म सञ्चालन…