Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


भोलिदेखि रास्वपाले काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) शुक्रबारदेखि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरामा गर्दै आएको प्रदर्शन रास्वपाले अब काठमाडौंमा गर्ने पत्रकार सम्मेलन मार्फत जनाएको हो । पार्टीका सभापति लामिछानेलाई गत शुक्रबार पक्राउ गरि अनुसन्धानका लागि पोखरा लगेदेखि रास्वपाले पोखराकेन्द्रित विरोध प्रदर्शन गर्दै आएको थियो. । तर शुक्रबारदेखि…