Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


राजनीतिक दल सम्बन्धी विधेयक संघीय संसदमा दर्ता

काठमाडौं । सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा दर्ता गराएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको नामबाट बिहीबार संघीय संसदको प्रतिनिधि सभामा दर्ता गरिएको विधेयकमा अध्यादेश खारेज भइसकेकाले ऐनमा भएको साविककै व्यवस्था कायम राखि विधेयक दर्ता गरिएको छ । नेपालको संविधानको भाग २९ मा राजनीतिक दल सम्बन्धी…