Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


प्रतिनिधिसभा निर्वाचनका लागि देशभर २३ हजार ११२ मतदान केन्द्र तोकियो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर मतदानस्थल र मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन आयोगले शनिबार पुस ९ गते मतदानस्थल तथा केन्द्रको संख्या टुंगो लगाएको हो। आयोगका अनुसार देशभर कुल १० हजार ९६७ मतदानस्थल तोकिएका छन्। ती मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र रहनेछन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा…