Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


सरकारले कार्वन व्यापारका लागि आवश्यक नीति बनाउनुपर्छ : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कार्वन व्यापारका लागि आवश्यक नीति बनाउन सरकारलाई सुझाव दिनुभएको छ । दोलखाली पत्रकार समाजको संयोजनमा आयोजित शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा हाईड्रोजन र कार्वन व्यापारीको चुनौति र अवसर’ विषयक अन्तक्र्रिया कार्यक्रमा बोल्दै उहाँले सुरक्षित कार्बन बजारका लागि नेपालले त्यसै अनुकुलको नीति, कानून र कार्यविधि बनाउने कुरामा ढिलाई गर्न नहुने…