काठमाडौं । नेपाली काँग्रेसको महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदाबरीमा शुरु हुँदैछ । बैठकको उद्घाटन पार्टीका सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीस्थित सनराइज हलमा दिउँसो १ बजे गर्ने जनाइएको छ । नेपाली काँग्रेसमा महासमिति बैठक महाधिवेशन पछिको शक्तिशाली निकाय मानिन्छ । महाधिवेशनका लागि दिशा निर्देश गर्नसक्ने महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म चल्नेछ । बैठकमा उपसभापति…