Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


रवि–बालेन सहमतिप्रति मनिषा कोइरालाको टिप्पणी: ‘विकल्प अनुहारमा होइन, विचारमा हुनुपर्छ’

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राजनीतिमा वास्तविक विकल्प अनुहार परिवर्तनमा नभई सोच, दृष्टि र मूल्यमा हुनुपर्ने बताएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबीच सातबुँदे सहमति सार्वजनिक भएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत कोइरालाले लेखेकी छन्, “जब सोच र तरिका पुरानै रहन्छन्, तब विकल्पहरू पनि पुनर्चक्रित…