काठमाडौं । शेयर बजारमा मंगलबार पनि उच्च अंकको गिरावट भएको छ । विहान केही बेर बढेर घट्न शुरु गरेको बजार करिब ५९ अंकले घटेपछि नेप्से परिसूचक २४७० मा झरेको छ । मंगलबार ३०९ वटा स्टकको एक करोड ५५ लाख कित्ता शेयर ५ अर्ब ६८ करोड ९५ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । नेप्सेमा…