Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


मुलुक निर्वाचनमय हुँदैछः उपसभापति अर्याल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुक निर्वाचनमय भएको बताउनुभएको छ । काठमाडौंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक कार्यक्रममा बोल्दै उपसभापति अर्यालले यस्ताे बताउनुभएकाे हाे। उहाँले सरकार, राजनीतिक दल र निर्वाचन आयोग लगायतका सम्वद्ध पक्षका कारण मुलुक निर्वाचनतर्फ केन्दित भएको समेत उहाँले बताउनुभयाे।…