Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


बाढीपहिरो : २३९ जनाको मृत्यु

कठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ३९ पुगेको छ । बाढीपहिरोबाट २ सय ३९ जनाको मृत्यु भएको, १९ जना बेपत्ता भएको र १७७ जना घाइते भएको गृहमन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार जनाको उद्धार गरिएको गृह…