काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाले आज विश्वासको मत लिने हुनु भएको छ । नेकपा एमालेको सर्मथनमा साउन ८ मा मुख्यमन्त्री नियुक्त हुनुभएका नेपाली काँग्रेसका लामाले ३० दिनभित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । विश्वासको मत लिन आज दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरिएको छ । मुख्यमन्त्री लामाले नेपालको…