Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी मूख्यालय सानेपामा जारी रहेकाे छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरू सहभागी रहेका हुन् । बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामाको विषयमा छलफल हुने छ भने निर्वाचनको समीक्षा पनि हुने बुझिएको हाे । तर १५औं महाधिवेशनका विषयमा भने बैठकमा छलफल नहुने बुझिएको छ ।…